ओडारमा हराएका दुई मृत अवस्थामा फेला
धादिङ, माघ १८ : रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ देखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा मृत भेटिए....