‘साहित्यिक पत्रपत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा परे पनि विज्ञापन पाउन कठिन’
बनेपा, मंसिर ३ : नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्वअध्यक्ष रोचक घिमिरेले साहित्यिक पत्रपत्रिकालाई प्रेस काउन्सिल नेपालको वर्गीकरणमा पारिए पनि विज्ञापन पाउन अझै सङ्घर्ष गर्नुपरेको...












