कलाकार शूरवीर पण्डितलाई पितृशोक
काठमाडौं, कात्तिक २४ : कलाकार शूरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ।उनका पिता लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा आज दिउँसो ह्याम्स अस्पतालमा उपचाररत...
काठमाडौं, कात्तिक २४ : कलाकार शूरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ।
उनका पिता लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा आज दिउँसो ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार लोकबहादुर केही वर्षयता दमको रोगबाट पीडित थिए।
लोकबहादुरको आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)