Kathmandu Press
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधिचितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस