Kathmandu Press

गणेश थापाले दिएको मुद्दामा एन्फा महासचिव राईलाई अदालतबाट म्याद

जिल्ला अदालत काठाडौंले एन्फा महासचिव राईलाई अदालतमा छलफलका लागि उपस्थित हुन म्याद पठाएको हो। 
गणेश थापाले दिएको मुद्दामा एन्फा महासचिव राईलाई अदालतबाट म्याद

काठमाडौं, चैत २१ : अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राईविरुद्ध अदालतमा दिएको मुद्दामा विपक्षीलाई उपस्थित हुन म्याद जारी भएको छ। 

जिल्ला अदालत काठाडौंले एन्फा महासचिव राईलाई अदालतमा छलफलका लागि उपस्थित हुन म्याद पठाएको हो। 

Hardik ivf

थापाले महासचिव राईले सार्वजनिक रुपमा आफ्नो चरित्र हत्या गरेको दाबीसहित अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए। 

राईले अदालती म्याद बिहीबारै बुझेका छन्। लिखित जवाफ पठाएपछि उनी जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ। 

थापाले एन्फा महासचिवविरुद्ध आफ्नो वैयक्तिक चरित्र हत्या हुने गरी गाली बेइज्जती गरेको आरोप लगाइका छन् ।

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्