Kathmandu Press
कोरियाली राष्ट्रपति येल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता दुवै पक्षबीच पारस्परिक सम्बन्ध विस्तारका साथै प्रतिरक्षा र व्यापारीक सम्बन्ध प्रवद्र्धनबारे विचारविमर्श भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बताएका छन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस