चीनकाे लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प
सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सिइएनसीले जनाएको छ।
बेइजिङ, जेठ ५ : बेइजिङ समयअनुसार शुक्रबार बिहान १०:५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ।
सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १० किलोमिटर गहिराइमा रहेको सिइएनसीले जनाएको छ। यसबारे विस्तृत विवरण आउँन बाँकी छ।
प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












