Kathmandu Press
अफगानिस्तान भुकम्प : पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइतेतालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस