Kathmandu Press
वेस्टब्यांक गोलाबारीमा दुई महिला मारिए मृतकहरूको परिचय र थप विवरण सार्वजनिक गरिएको छैन। आक्रमण भएको गाडीमा रहेका अन्य मानिस पनि घाइते भएका बताइए पनि त्यससम्बन्धमा कुनै सूचना प्राप्त भएको छैन। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस