Kathmandu Press
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : बैतडीबाट ६४ खेलाडी छनोटजिल्ला खेलकुद  विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि ६४ खेलाडी छनोट भएका हुन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस