Kathmandu Press
नर्वेको विश्वकप यात्रा टुंगियो, इंग्ल्यान्ड सेमिफाइनलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल भिडन्त सुनिश्चित गरेको हो । इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिंघमले गरे ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस