Kathmandu Press
झाँक्रीको आक्रोशसँग डगमगाएको सरकारराष्‍ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकै आधारमा नेकपा प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुर आरोपमा पक्राउ गरेर सरकारले संवैधानिक नागरिक अधिकारमाथि प्रहार गरेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस