Kathmandu Press
‘टुरिष्ट गाइड’ एशोसियसनका अध्यक्षमा देवकोटाटुर्गानको बिहीबार राति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस