पर्यटन विधेयक, २०८२ दफावार छलफलका लागि समितिमा पठाइयो
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री पौडेलले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले पर्यटन क्षेत्रको व्यवस्थापन तथा विकाससँग सम्बन्धित प्रावधान समेटिएको विधेयकमाथि समितिमा दफावार छलफल गर्न...










