सभामुख सापकोटाको प्रष्टिकरण : संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सचेत छु काठमाडौं, मंसिर ३० : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय संघीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन्...






















-(1)-1752494016.png)