सोलोमन टापुको राजधानी दंगामा थुप्रै भवनमा आगलागी
होनियारा, मंसिर ९ : सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दंगामा थुप्रै भवन जलाएका छन्। प्रत्यक्षदर्शी र स्थानीय...
होनियारा, मंसिर ९ : सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दंगामा थुप्रै भवन जलाएका छन्।
प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको छ।
प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार