सोलोमन टापुको राजधानी दंगामा थुप्रै भवनमा आगलागी

होनियारा, मंसिर ९ : सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दंगामा थुप्रै भवन जलाएका छन्।  

प्रत्यक्षदर्शी र स्थानीय  सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको छ। 

 Published Date: Thursday, 25th November 2021 12:54:00 pm