Kathmandu Press

सहकारी संस्थाबाट ११ लाख ७१ हजार नगद चोरी

काठमाडौं, कात्तिक ६ : नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको...
सहकारी संस्थाबाट ११ लाख ७१ हजार नगद चोरी
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक ६ : नागार्जुन नगरपालिका–६ डाँडापौवास्थित श्यामेश्वर कृषि बहुउद्देश्य सहकारी संस्थाबाट नगद ११ लाख ७१ हजार २ सय २१ रुपैयाँ गएराति चोरी भएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:१३ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्