सप्तकोसीमा हाम फालेर एकजना बेपत्ता
सप्तरी, असोज ६ : आज (शनिबार) सप्तकोसी नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्।बेपत्ता भएका ती व्यक्ति सुनसरीका तिलक दाहाल रहेको र उनको...
सप्तरी, असोज ६ : आज (शनिबार) सप्तकोसी नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्।
बेपत्ता भएका ती व्यक्ति सुनसरीका तिलक दाहाल रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए।
ब्यारेजमा आइपुगेपछि आफू चढेर आएको को३६प ९२५५ नम्बरको मोटरसाइकल रोकेर ती व्यक्ति नदीमा हाम फालेको जानकारी प्राप्त भएको उनले बताए।
प्रकाशित मिति: १५:५७ बजे, शनिबार, कात्तिक ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1738923631.jpg)
