Kathmandu Press

आरएसडिसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं, असोज १७ : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट...
आरएसडिसी लघुवित्तले १०.५२ प्रतिशत लाभांश दिने
Hardik ivf

काठमाडौं, असोज १७ : आरएसडिसी लघुवित्त वित्तीय संस्थाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ।

लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गर्ने बाटो खुल्नेछ।

प्रकाशित मिति: १२:३३ बजे, आइतबार, असोज १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्