विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न राष्ट्रपति सीको आग्रह

बेइजिङ, असोज १ :  चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदायबीच साझा भविष्य निर्माण आग्रह गरेका छन्।

उनले सांघाई सहयोग सङ्गठन मार्फत विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिए।

राष्ट्रपति सीले भिडियो लिंकमार्फत एससिओको राष्ट्र प्रमुखहरूको परिषद्को २१औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्। 

 Published Date: Friday, 17th September 2021 3:53:00 pm