विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न राष्ट्रपति सीको आग्रह
बेइजिङ, असोज १ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदायबीच साझा भविष्य निर्माण आग्रह गरेका...
बेइजिङ, असोज १ : चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदायबीच साझा भविष्य निर्माण आग्रह गरेका छन्।
उनले सांघाई सहयोग सङ्गठन मार्फत विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिए।
राष्ट्रपति सीले भिडियो लिंकमार्फत एससिओको राष्ट्र प्रमुखहरूको परिषद्को २१औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।
प्रकाशित मिति: १५:५३ बजे, शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार