Kathmandu Press

लगानी कोष र स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १६ : नागरिक लगानी कोष र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको...
लगानी कोष र स्वावलम्बन लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
Hardik ivfHardik ivf


काठमाडौं, भदौ १६ : नागरिक लगानी कोष र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

लगानी कोषको २७ लाख कित्ता र स्वावलम्बन लघुवित्तको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो। बोनस सेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले किनबेच गर्न सक्नेछन्।

लगानी कोषले गत असार १८ गते र स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट क्रमशः ९ प्रतिशत र १९.५६ प्रतिशत बोनस सेयर पारित गरेका थिए।

प्रकाशित मिति: १६:३५ बजे, बुधबार, भदौ १६, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्