Kathmandu Press

हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मूर्तिमा रुद्राभिषेक (फाेटाे फिचर)

काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरमा साउन १५ गते मन्दिरमा गरिने विशेष पूजाका अवसरमा महादेवको पूर्ण कदको मूर्तिको आज (शुक्रबार) रुद्राभिषेक गरिएको छ।
हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मूर्तिमा रुद्राभिषेक (फाेटाे फिचर)

काठमाडौं, साउन १५ : काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरमा हरेक वर्ष साउन १५ गते मन्दिरमा विशेष पूजा हुने गर्छ।

सोही अवसरमा मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको आज (शुक्रबार) रुद्राभिषेक गरिएको छ। पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो।

उक्त मूर्ति १५ वर्षअघि प्रतिस्थापन गरिएको थियो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ। 

Hardik ivf

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, साउन १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्