Kathmandu Press

झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं, जेठ ३१ : पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई अस्पताल भर्ना गरिएको छ। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि खनालाई सोमबार...
झलनाथ खनाल अस्पताल भर्ना
Hardik ivf

काठमाडौं, जेठ ३१ : पूर्वप्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाललाई अस्पताल भर्ना गरिएको छ। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि खनाललाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको बताइएको छ।
४–५ दिनदेखि आइरहेका खनालको ज्वरो नघटेपछि सोमबार अस्पताल भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनालको लामो समय नर्भिकमै  उपचार गरिएको थियो।

 

प्रकाशित मिति: १०:३८ बजे, सोमबार, जेठ ३१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्