Kathmandu Press

बालसाहित्य समाजकाे अध्यक्षमा  घिमिरे    

नेपाल बालसाहित्य समाजको साधारण सभाले ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।     
बालसाहित्य समाजकाे अध्यक्षमा  घिमिरे    

काठमाडौ‌– नेपाल बालसाहित्य समाजको साधारण सभाले ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।     

समाजका उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त ढकाल तथा सदस्यमा सुशीला प्रधानाङ्ग, मञ्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे, उद्धव प्याकुरेल, एकाराम सिं, समन श्रेष्ठ, लालबहादुर भुजेल र कृष्णराज सर्वहारी विजयी भएका छन् ।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, माघ ४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलिउड कलाकार जय भानुशाली नेपालमा
बलिउड कलाकार जय भानुशाली नेपालमा
शमी साहित्य साधना सम्मान घोषणा
शमी साहित्य साधना सम्मान घोषणा