गण्डकी प्रदेशमा शुक्रबार थपिए कोरोनाका ४१ नयाँ संक्रमित
काठमाडौं, असोज ९ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा कास्कीका १७, लमजुङका तीन, गोखराका...
काठमाडौं, असोज ९ : गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा कास्कीका १७, लमजुङका तीन, गोखराका १२ र नवलपुरका ९ जना रहेका छन्।
योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ। त्यस्तै, कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:४४ बजे, शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1738923631.jpg)