Kathmandu Press
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन्- अवस्था जटिल छ, धेरै आशावादी छैनौं सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस