Kathmandu Press
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग पारदर्शिता र जवाफदेहिता लोकतन्त्रका आधारभूत स्तम्भ भएकाले प्रश्नहरूको विश्वसनीय, निष्पक्ष र तथ्यमा आधारित छानबिन अपरिहार्य रहेको कांग्रेसको भनाई छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस