Kathmandu Press
फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस