Kathmandu Press
नयाँ बन्ने संरचनालाई अपांगमैत्री बनाउन आवश्यक : मन्त्री पौडेलउनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपांगमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले पहल गरिरहेका बताए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस