आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं : मन्त्री यादव
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा बिहीबार आयोजित छलफलमा मन्त्री यादवले उद्योग मन्त्रालयको क्षेत्राधिकारमा रहेका कानुनी तथा नीतिगत सुधारका कार्यक्रम कार्यतालिकाअनुसार अघि बढाइने जानकारी दिइन्।











