Kathmandu Press
ग्लोबल आईएमई बैंक र प्राइम पावरबीच सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौताकर्जा लगानीसम्बन्धी द्विपक्षीय समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस