Kathmandu Press

पाँचथरको साैन्दर्य मिलुङ झर्ना

पाँचथरको जिल्लाको हिलिहाङ गाउँपालिका र सुभाङ गाउँपालिकाको सिमानामा अवस्थित तमोर कोरिडोर सडकको छेउमा रहेको मिलुङ झर्ना। पछिल्लो समय निकै चर्चामा रहेको याे झरना...
पाँचथरको साैन्दर्य मिलुङ झर्ना
Hardik ivf

पाँचथरको जिल्लाको हिलिहाङ गाउँपालिका र सुभाङ गाउँपालिकाको सिमानामा अवस्थित तमोर कोरिडोर सडकको छेउमा रहेको मिलुङ झर्ना। पछिल्लो समय निकै चर्चामा रहेको याे झरना पर्यटकीय आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्