स्वाभिमान लघुवित्तको मूल्य समायोजन, आइतबार २३३३ मा कारोबार सुरु
काठमाडौं, माघ ३० : स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बिहीबार २ हजार ७९९ सयमा कारोबार भएको स्वाभिमान लघुवित्तको सेयर २० प्रतिशत...
काठमाडौं, माघ ३० : स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । बिहीबार २ हजार ७९९ सयमा कारोबार भएको स्वाभिमान लघुवित्तको सेयर २० प्रतिशत लाभांशपछि २ हजार ३३३ मा मूल्य समायोजन भएको हाे ।
स्वाभिमानले २०७६/७७ सम्मको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











