आइतबारदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयर काराेबार
काठमाडौं, माघ ३० : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार आगामी आइतबारदेखि हुने भएको छ । नेप्सेले निफ्राको पहिलो कारोबारका लागि न्यूनतम ११३ रुपैयाँ ६२...
काठमाडौं, माघ ३० : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार आगामी आइतबारदेखि हुने भएको छ । नेप्सेले निफ्राको पहिलो कारोबारका लागि न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ४६ पैसासम्मको रेन्ज दिएको छ।
’एनआइएफआरए’ संकेतमा यसको कारोबार हुनेछ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा इन्फ्राका २० करोड कित्ता सेयर सूचीकृत गरिएको छ ।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











