डिप्रोक्स लघुवित्तको लाभांश घोषणा
काठमाडौं, माघ ३० : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । डिप्रोक्सले चुक्ता पुँजीको १५ प्रतिशत...
काठमाडौं, माघ ३० : डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको छ । डिप्रोक्सले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
डिप्रोक्सको चुक्ता पुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४ रहेको छ ।

प्रकाशित मिति: १२:४४ बजे, शुक्रबार, माघ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











