नेप्सेमा ११ कम्पनीको कारोबार रोक्का
काठमाडौं, माघ २७ : नेप्सेमा ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवदेन पेस नगरेकाले ११ वटा...काठमाडौं, माघ २७ : नेप्सेमा ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको छ । नेपाल धितोपत्र बोर्डमा २०७५/७६ को वार्षिक प्रतिवदेन पेस नगरेकाले ११ वटा कम्पनीको कारोबार रोक्का गरिएको हो ।
कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेसनल माइक्रोफाइनान्स, नेपाल हाइड्रो डेभलपर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट, युनियन हाइड्रोपावर र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार रोक्का गरिएको हो ।
प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, माघ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेप्से १४ अंकले बढ्दा कारोबार १० अर्ब पुग्याेबिहीबार, कात्तिक २९, २०८१
नेप्से ६४ अंकले बढ्यो, हालसम्मकै उच्च कारोबारबुधबार, साउन १६, २०८१
नेप्से दोहोरो अंकले घट्यो, १६ अर्ब २० करोडको कारोबारबुधबार, साउन ९, २०८१
नेप्से ७५ अंकले बृद्धि, १४ अर्ब ११ करोडको कारोबारमंगलबार, साउन ८, २०८१