काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २३ गते आमचुनाव गर्ने प्रस्ताव गरेका छन्।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले २३ वैशाखमा संघीय संसदको चुनाव गर्ने प्रस्ताव राखेका हुन्।