Kathmandu Press

सिंहदरबारमा नेकपाका सांसदहरुको भेला

काठमाडौं, पुस ५ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस...
सिंहदरबारमा नेकपाका सांसदहरुको भेला

काठमाडौं, पुस ५ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरू भेला भएका हुन्।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु भेला भएका हुन्।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्