Kathmandu Press

जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसगरेपछि जनताले नेकपालाई दिएको मतको वैधता...
जनताले नेकपालाई दिएको मतको वैधता सकियो : गगन थापा

काठमाडौं, पुस ५ : नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिसगरेपछि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका छन्।

आइतबार प्रधानमन्त्रीको कदमपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता थापाले प्रधानमन्त्रीको पछिल्लो कदमले ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका हुन्।

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, पुस ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्