संसद विघटनको निर्णय बोकेर प्रधानमन्त्री ओली शितल निवासमा
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय बोकेर राष्ट्रपति निवास शीतल निवासस पुगेका छन्। मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित...
काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको निर्णय बोकेर राष्ट्रपति निवास शीतल निवास पुगेका छन्।
मन्त्रिपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन्।
सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले संसद विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)