Kathmandu Press

मन्त्रिपरिषद बैठक जारी रहदा प्रचण्ड एक्कासी बालुवाटार पुगे

प्रधानमन्त्रीको सरकारी निवास वालुटारमा मन्त्रिपरिषद बैठक जारी रहेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।
मन्त्रिपरिषद बैठक जारी रहदा प्रचण्ड एक्कासी बालुवाटार पुगे

काठमाडौं, पुस ५ : प्रधानमन्त्रीको सरकारी निवास वालुटारमा मन्त्रिपरिषद बैठक जारी रहेकै बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।

मन्त्रिपरिषदको बैठकले कुनै निर्णय गर्ने संकेत पाएकाले प्रचण्ड बालुवाटार पुगेको हुन सक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, पुस ५, २०७७