नेकपाका अध्यक्षद्वयबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड...
काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
दुई अध्यक्षबीच करिब ४५ मिनेट कुराकानी भएको थियो। भेटमा पार्टी विवादबारे नै छलफल भएको जनाइएको छ।
प्रकाशित मिति: ०१:२२ बजे, शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)