Kathmandu Press

पेरिसडाँडामा प्रचण्ड र नेपाल समूहको  भेला

काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटघाट भएको छ। पेरिसडाँडामा आयोजित...
पेरिसडाँडामा प्रचण्ड र नेपाल समूहको  भेला

काठमाडौं, पुस ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भेटघाट भएको छ। 

पेरिसडाँडामा आयोजित भेलामा प्रदेश १ का अध्यक्ष र सचिवहरूको सहभागिता रहेको छ। 

भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, पुस ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्