Kathmandu Press

नागबेली बगेको बबई नदी

नागबेली बगेको बबई नदी
नागबेली बगेको बबई नदी। तस्बिर : कुलदीप न्यौपाने/रासस
Hardik ivf

दाङको घोराही उपमहानगरपालिका-७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी। उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नामाकरण गरेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, माघ ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्