भोटेकोशी बाढीबाट विद्युत् क्षेत्रमा ठूलो क्षति, ४३१ मेगावाटका १२ आयोजना बन्द
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।...











