एङ्कर

  • पूजारी हुँदा कुकुर, बिरालो छुन पाइँदैन। विहारभित्र विचरण गरिरहेकाे कछुवा देखाउँदै विराज आमालाई सोध्छन्, ‘आमा, त्यो कछुवा चाहिँ छुन पाइन्छ कि...

    आईतबार, साउन ५, २०७६

  • नयाँ वानेश्वर र पुरानो वानेश्वरबीचको संगम चोकमा इञ्जिनियर विपिन कँडेलको ‘मकै घर’ छ। यही मकै घरमा उनी आफैंले बनाएको अटोमेटेड मेसिनमा मकै पोलिरहेका...

    मंगलबार, असार २४, २०७६

  • यी १० पुराना नेपाली चलचित्रहरू प्रविधिको हिसाबले कमजोर होलान्, विषय–बस्तुको हिसाबले पश्चगामी पनि होलान्, तर यी चलचित्रहरू त्यति बेलाको नेपाली समाज चिहाउने माध्यम हुन्।...

    सोमबार, असार ९, २०७६

  • म ‘तोत्ला’ थिएँ। मलाई डिस्लेक्सिया पनि थियो। पढाई राम्रो थिएन। वेटर बनेँ। फोटोग्राफी गरेँ। नाटक खेलेँ। र, ४४ वर्षको उमेरमा बल्ल बलिउडमा डेब्यू...

    बुधबार, जेठ २९, २०७६

  • अव्यवस्थित सहरीकरणका कारण काठमाडौंका कतिपय प्राचीन बस्तीकाे नाम जुराउने संरचनाहरू लोप भइसकेका छन्, वा हुने क्रममा...

    सोमबार, जेठ २०, २०७६

  • असन, इन्द्रचोकको जस्तो चीसो, मीठो र वास्नादार लस्सी काठमाडौंमा सायद अन्त कतै...

    सोमबार, जेठ १३, २०७६

  • दुई दशकदेखि परेवा उडाउने प्रतिष्पर्धा गर्दै आएका काठमाडौंका परेवा पालकहरूका लागि यो खेल मनोरञ्जन मात्रै होइन, जीवनलाई अनुशासित बनाउने विधि पनि हो।...

    २० घण्टा पहिले

  • लिच्छिवी राजा नरेन्द्र देवको पालामा भक्तपुरबाट पाटन बसाइ सरेको एक नेवार परिवारले झण्डै १३ सय वर्षदेखि रातो मच्छिन्द्रनाथ सिँगार्दै आएको छ। यस वर्ष पनि यही वंशका दुई दाजुभाइ वर्षाको देउता सिँगार्न व्यस्त भए।...

    बुधबार, वैशाख १८, २०७६

  • जन्मिँदै एचआईभी सङ्क्रमित जन्मिएकी र एड्सले बा–आमाको मृत्यु भएपछि टुहुरी बनेकी उनले नेपालकै सर्वोत्कृष्ट नृत्यांगना बन्ने अठोट लिएकी...

    शुक्रबार, वैशाख ६, २०७६

धेरै हेरिएको