Kathmandu Press

मेयर बालेनलाई पितृशोक

उनलाई आइतबार बिहान सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पताल पु¥याउँदा बेहोस रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 
मेयर बालेनलाई पितृशोक

काठमाडौं, मंसिर १५ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ। 

बालेनका बुबा रामनारायण शाहको केहीबेरअघि उपचारका क्रममा निधन भएको छ। 

Hardik ivf

उनलाई आइतबार बिहान सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पताल पु¥याउँदा बेहोस रहेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। 

उनमा मधुमेह र पिसाबको संक्रमण देखिएको थियो। पिसाबको संक्रमण शरीर भरी नै फैलिएको बताइएको छ। 

आयुर्वेद डाक्टर रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रकाशित मिति: १२:५७ बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्