Kathmandu Press
अफ्रिकी संघलाई जी-२० को स्थायी सदस्यता 'सबैको स्वीकृतिमा अफ्रिकी संघका प्रमुखलाई जी-२० को स्थायी सदस्यका रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु,' प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस