Kathmandu Press

रवि लामिछाने विरुद्ध पुडासैनीकी श्रीमतीले दिईन काठमाडौं प्रहरीमा उजुरी

काठमाडौं, भदौ १ : टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका संचालक रवि लामिछाने विरुछ आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले महानगरिय प्रह....

रवि लामिछाने विरुद्ध पुडासैनीकी श्रीमतीले दिईन काठमाडौं प्रहरीमा उजुरी
Hardik ivfHardik ivf

काठमाडौं, भदौ १ : टेलिभिजन कार्यक्रम जनतासँग सिधा कुराका संचालक रवि लामिछाने विरुछ आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले महानगरिय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी छन्। 

आईतबार उनले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी हुन्। 

उजुरीमा तीनै जनालाई हदैसम्मको सजयाँको माग गरिएको छ। 

स्रोतका अनुसार उक्त जाहेरी पनि चितवन पठाउने तयारी भैरहेकोछ । रवि विरुद्ध चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । रविका समर्थकहरुले भने षणयन्त्रपूर्ण रुपमा फसाउन खोजेको भन्दै चितवनमा विरोध प्रदर्शन गरेका छन्। 


 

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्