Kathmandu Press

कलाकार शूरवीर पण्डितलाई पितृशोक

काठमाडौं, कात्तिक २४ : कलाकार शूरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ।उनका पिता लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा आज दिउँसो ह्याम्स अस्पतालमा उपचाररत...
कलाकार शूरवीर पण्डितलाई पितृशोक

काठमाडौं, कात्तिक २४ : कलाकार शूरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ।

उनका पिता लोकबहादुर पण्डितको ७८ वर्षको उमेरमा आज दिउँसो ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो।

Hardik ivf

पारिवारिक स्रोतका  अनुसार लोकबहादुर केही वर्षयता दमको रोगबाट पीडित थिए। 

लोकबहादुरको आज साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, कात्तिक २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्